कम्पनीको दर्ता खारेजीको लागि सनाखत गर्दा आवश्यक कागजात


1

अनुसुची ३३, कम्पनी ऐन २०६३ को दफा १३६ (१) (क) सँग सम्बन्धित कम्पनीको दर्ता खारेज सम्बन्धि निवेदन

2

निवेदक संस्थापकले कार्यालयको रोहवरमा गर्नु पर्ने कबुलियतनामा

3

दर्ता खारेज सम्बन्धि निर्णय

4

कम्पनीको कारोवार नभएको सम्बन्धी लेखापरिक्षकको प्रमाणिकरण पत्र

5  

कम्पनीको कारोवार नभएको सम्बन्धी, सम्बन्धित कर कार्यालयको  पत्र

6

संस्नाथापकको नागरिक्ताको प्रतिलिपि, साथमा सनाखतको लागि सक्कल नागरिक्ताको साथमा कम्पनी रजिष्ट्रारको कार्यलयमा स्वंयम सञ्चालक उपस्थित हुन पर्ने।

7

कम्पनीको छाप (Stamp) 

व्यवसाय दर्ता तथा कर सम्बन्धि निशुल्क परामर्शको लागि :-

Advocate Bikash Jung Karki

Business and Legal Consultant

9851095522

MBS (Finance)

MA (Political Science)

LLB