Company Registration Process in Nepal | नेपालमा कम्पनी दर्ता प्रक्रिया

नेपालमा कम्पनी दर्ताको लागि निम्न ३ चरणको प्रक्रिया पुरा गरि कम्पनी दर्ता गर्न सकिन्छ ।

चरण १ – पूर्व स्वीकृति लिने


व्यवसायको प्रकृति हेरि सम्वन्धित निकायको स्वीकृति लिनु पर्ने भएमा, आवश्यक प्रक्रिया पुरा गरि पूर्व स्वीकृति लिनु पर्दछ ।

पूर्व स्वीकृति प्रदान गर्ने सँग सम्बन्धित केही निकायहरु –

  • उद्योग विभाग
  • शिक्षा विभाग
  • कृषि विभाग
  • सडक विभाग

चरण २ – कम्पनी दर्ता


आफूले दर्ता गर्न चाहेको कम्पनीको नाम स्वीकृत गरि आवश्यक कागजात तथा प्रक्रिया पुरा गरि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्नु पर्दछ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको website Link :- http://ocr.gov.np/


कम्पनी दर्ताको लागि आवश्यक कागजात सम्बन्धि आवश्यक जानकारीको लागि तलको Link मा Click गरि हेर्न सक्नुहुनेछ।

https://www.karkibkas.com.np/p/blog-page_24.html


कम्पनी दर्ता तथा सेवा शुल्क सम्बन्धि आवश्यक जानकारीको लागि तलको Link मा Click गरि हेर्न सक्नुहुनेछ।

https://www.karkibkas.com.np/p/blog-page_19.html


चरण ३ – कर कार्यलयमा दर्ता गर्ने 


कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता पश्चात अनिवार्य रुपमा कम्पनीको ठेगाना रहेको आधारमा पायक पर्ने कर कार्यलयमा गई व्यवसायको प्रकृतिको अनुसार PAN वा VAT मा दर्ता गरि कर प्रमाणपत्र लिनु पर्दछ ।

कर कार्यलयको website Link :- http://www.ird.gov.np


कर कार्यलयको लागि आवश्यक कागजात सम्बन्धि आवश्यक जानकारीको लागि तलको Link मा Click गरि हेर्न सक्नुहुनेछ।

https://www.karkibkas.com.np/p/blog-page_13.html


व्यवसाय दर्ता तथा कर सम्बन्धि निशुल्क परामर्शको लागि :-

Advocate Bikash Jung Karki

Business and Legal Consultant

9851095522

MBS (Finance)

MA (Political Science)

LLB