कम्पनी दर्ता पश्चात कर कार्यलयको लागि आवश्यक कागजातहरु


1

कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि।

2

कम्पनीको छाप (Stamp)

3

कम्पनी द्धारा PAN No. सुक्षित गरिएको सब्कल चिठ्ठी।

4

कम्पनी द्धारा प्रदान गरेको आन्तिरिक राजश्व कार्यलयको बोद्धार्थ  सब्कल चिठ्ठी।

5

प्रबन्ध पत्र नियमावलीको प्रतिलिपि प्रति

6

PAN प्रमाणपत्र लिन अख्तियारी प्रदान गरेको सञ्चालको माइनुटको प्रतिलिपि

7

सञ्चालकहरुको Personal PAN Number.

8

कम्पनी बहालमा भए, बहाल सम्झौताको प्रतिलिपि।

9

कम्पनी सञ्चालको घरमा भए, घरको तिरो तिरेको रसिद धनीपुर्जा।

10

राजश्व कार्यलयको Website www.ird.gov.np मा Registered  गरी , स्थायी लेखा नम्बर (PAN) को दरखास्त फारम भरी उक्त फारम प्रिन्ट गरेर लैजाने ।






थप जानकारीको लागि आन्तरिक राजश्व कार्यलयको Website www.ird.gov.np Visit गर्नुहोला ।