प्रा. लि. कम्पनी दर्ताको लागि आवश्यक कागजातहरु

1

कम्पनीको नाम नेपाली {………………...}

कम्पनीको नाम अंग्रजीमा {………………...}

2

कार्यालय रहने पुरा ठेगाना:  ……… जिल्ला ……. स्थानिय तह …….. वडा नम्बर

3

a) अधिकृत पुँजी (Authorized Capital)

b) चालु पुँजी (Issued Capital)

c) चुक्ता पुँजी  (Paid up Capital)

4

शेयरहोल्डरहरुको नोटरी गरिएको नागरिकताको प्रतिलिपि l

5

शेयरहोल्डरहरुको हालको नँया संरचना अनुसारको पुरा ठेगाना l

6

साक्षीहरुको नागरिकताको प्रतिलिपि l

7

साक्षीहरुको हालको नँया संरचना अनुसारको पुरा ठेगाना l

8

के के काम गर्ने हो ˀ कम्पनीको उद्देस्यहरु l 

9

शेयरहोल्डरहरुले लिन कबुल गरेको शेयर संख्या ।