Tax

How is Salary Tax Calculated in Nepal for Fiscal Year 2079-80 ?

 प्राकृतिक व्यक्तिले रोजगारबाट प्राप्त आम्दानी सम्बन्धमा करका दरहरु (आयकर ऐन–२०५८ को अनुसूची –१, दफा–१, ऐनको दफा ४ को उपदफा (३) सँग सम्बन्धित) (आर्थिक ऐन–२०७९ को संसोधन सहित आ.ब. २०७९÷८० को लागि लागू हुने)

खण्ड

एकल व्यक्तिको हकमा

दम्पतीको हकमा

कर योग्य आय

करको दर

कर योग्य आय

करको दर

५ लाख रुपैयाँसम्म

१ प्रतिशत

६ लाख ५० रुपैयाँसम्म

१ प्रतिशत

५ लाख – लाख रुपैयाँसम्म

१० प्रतिशत

६ लाख – ८ लाख रुपैयाँसम्म

१० प्रतिशत

७ लाख – १० लाख रुपैयाँसम्म

२० प्रतिशत

८ लाख – ११ लाख रुपैयाँसम्म

२० प्रतिशत

१० लाख – २० लाख रुपैयाँसम्म

३० प्रतिशत

११ लाख – २० लाख रुपैयाँसम्म

३० प्रतिशत


बीस लाख रुपैयाँ भन्दा बढी

३६ प्रतिशत

बीस लाख रुपैयाँ भन्दा बढी

३६ प्रतिशत

 

नोट – 

  1. करको गणना गर्दा अघिल्लो खण्डमा पर्ने आय सिमाको दर भित्रको रकम सोही दरमा घटाई बढी भएजति कर योग्य आयमा पछिल्लो खण्ड बमोजिमको करको दरको आधारमा गणना गरिन्छ ।

  2. अपाङ्गता भएको व्यक्तिको हकमा खण्ड (क) मा उल्लिखित रकमको पचास प्रतिशत थप रकम कर योग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र करको गणना गरिनेछ। 

  3. महिलाको हकमा तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । 

  4. Insurance Premium बापतको रु. ४०,००० बरावरको रकम आयकरबाट कट्टी गर्न पाइनेछ ।