1

कम्पनी ऐन २०६३ को दफा ३ को उपदफा (१) संग सम्वन्धित, अनुसूची १ को ढाँचाको निवेदन

नोट - उक्त निवेदन यस मार्फत https://application.ocr.gov.np/CRO/faces/OnlineUserLogin.jsp  To get username and password for already registered company मा गई एउटा Form भरी कम्पनीको Username को लागि बनाएको Mail मा प्राप्त गर्न सकिन्छ।

2

कम्पनीको Username र Password लिनको लागि प्रस्ताव तथा उक्त कार्यको लागि अख्तियारी दिने प्रस्ताव सहितको सञ्चलाक समितिको बैठकको प्रतिलिपि।

3

कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि।

4

अख्तियारवालाको नागरिक्ताको प्रतिलिपि, साथमा सनाखतको लागि सक्कल नागरिक्ताको साथमा कम्पनी रजिष्ट्रारको कार्यलयमा स्वंयम सञ्चालक उपस्थित हुन पर्ने।

5

उल्लेखित बमोजिमको format मा अनुसूची १ को निवेदनको पछाडी पट्टी सनाखत गर्ने।

 

 

यस ………………………………. को पहिले लिएको Username Password आवश्यक परेकोले उपलब्ध गराई पाउँ भनि यस कम्पनीकको सञ्चालक स्वंयम यस कम्पनी रजिष्ट्रारको कार्यलयमा उपस्थित भई सनाखत गरको छु । झुठो ठहरे कानून बमोजिम सहुँला बुझौँला ।

 

निवेदक

श्री ……………………………..

पद : ……………………….

 

दस्तखत : ……………………….

 

सहि छाप

दा. वा.

 

 


व्यवसाय दर्ता तथा कर सम्बन्धि निशुल्क परामर्शको लागि :-

Advocate Bikash Jung Karki

Business and Legal Consultant

9851095522

MBS (Finance)

MA (Political Science)

LLB




Previous Post Next Post