कम्पनीको Username र Password को लागि आवश्यक कागजात तथा प्रक्रिया

1

कम्पनी ऐन २०६३ को दफा ३ को उपदफा (१) संग सम्वन्धित, अनुसूची १ को ढाँचाको निवेदन

नोट - उक्त निवेदन यस मार्फत https://application.ocr.gov.np/CRO/faces/OnlineUserLogin.jsp  To get username and password for already registered company मा गई एउटा Form भरी कम्पनीको Username को लागि बनाएको Mail मा प्राप्त गर्न सकिन्छ।

2

कम्पनीको Username र Password लिनको लागि प्रस्ताव तथा उक्त कार्यको लागि अख्तियारी दिने प्रस्ताव सहितको सञ्चलाक समितिको बैठकको प्रतिलिपि।

3

कम्पनीको दर्ता प्रमाणपत्रको प्रतिलिपि।

4

अख्तियारवालाको नागरिक्ताको प्रतिलिपि, साथमा सनाखतको लागि सक्कल नागरिक्ताको साथमा कम्पनी रजिष्ट्रारको कार्यलयमा स्वंयम सञ्चालक उपस्थित हुन पर्ने।

5  

 कम्पनीको छाप (Stamp)


व्यवसाय दर्ता तथा कर सम्बन्धि निशुल्क परामर्शको लागि :-

Advocate Bikash Jung Karki

Business and Legal Consultant

9851095522

MBS (Finance)

MA (Political Science)

LLB