सहकारी संस्थाको करको दर

सहकारी ऐन‚ २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाको  सम्बन्धमा करका दरहरु (आयकर ऐन–२०५८ को अनुसूची–१, दफा –२ सँग सम्बन्धित) (आर्थिक ऐन–२०७८ को संसोधन सहित)

खण्ड

क्षेत्र

करको दर

(कर योग्य आयमा) 

(क)

महानगरपालिका

१० %

(ख)

उपमहानगरपालिका

७ %

(ग)

नगरपालिका

५ %

(घ) 

गाउँपालिका

० %


नोट – कृषि वा वन पैदावारमा आधारित कारोबार गर्ने सहकारी संस्था तथा गाउँपालिकाको क्षेत्रमा सञ्चालित वित्तीय कारोबार गर्ने सहकारी संस्था वा संघको आयमा कर लाग्ने छैन । यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत कर लाग्ने छैन । (आयकार ऐन–२०५८ को दफा ११ को उपदफा २ )