व्यवसायवाट प्राप्त रु. ३० लाख सम्म आम्दानीमा करको दर(D1 Related)

प्राकृतिक व्यक्तिले व्यवसायवाट प्राप्त रु. ३० लाख भन्दा कम आम्दानीको सम्बन्धमा करका दरहरु (D1 Related) (आयकर ऐन–२०५८ को अनुसूची–१, ऐनको दफा ४ को उपदफा (४) सँग सम्बन्धित) (आर्थिक ऐन–२०७ को संसोधन सहित)

 

खण्ड

क्षेत्र

करको दर

(क)

महानगरपालिका वा उपमहानगरपालिका

रु. ७,५००।–

(ख)

नगरपालिका क्षेत्रमा

रु. ४,०००।–

(ग)

खण्ड (क) र (ख) मा उल्लिखित क्षेत्र बाहेक अन्य

क्षेत्रमा (गाउँपालिका)

रु. २,५००।–