रु. १ करोड सम्म आम्दानीमा करको दर (D2 Related)

 प्राकृतिक व्यक्तिले व्यवसायवाट प्राप्त रु. ३० लाख देखी १ करोड सम्म आम्दानीको सम्बन्धमा करका दरहरु (D2 Related) (आयकर ऐन–२०५८ को अनुसूची–१, ऐनको दफा ४ को उपदफा (४) सँग सम्बन्धित) (आर्थिक ऐन–२०७७ को संसोधन सहित)

 

खण्ड

कारोवारको प्रकृति

करको दर (कारोबार रकमको) 

(क)

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई

०.५ %

(ख)

खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय

०.७५ %

(ग)

सेवा व्यवसाय गर्ने व्यक्तिलाई

२ %