ह्रास कट्टीको दर निर्धारण

ह्रास कट्टीको दर निर्धारण सम्बन्धी व्यवस्था। (आयकर ऐन–२०५८ को दफा सँग सम्बन्धीत, अनुसूची–२) (आर्थिक ऐन–२०७ को संसोधन सहित)

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले देहाय बमोजिम निम्न किस्ताबन्दीमा कर दाखिला गर्नु पर्नेछ –

वर्ग

सम्पत्तिको विवरण

ह्रास कट्टीको दर

भवन, स्ट्रक्चर र स्थायी प्रकृतिको यस्तै प्रकारका अन्त्य बनौटहरू।

५ प्रतिशत

कम्प्यूटर, तथ्याङ्क केलाउने उपकरण, फर्निचर, फिक्स्चर र कार्यलय उपकरणहरू ।

२५ प्रतिशत

अटोमोबाइल्स, बस तथा मिनीबसहरू।

२० प्रतिशत

निर्माण तथा उत्खनन् सम्बन्धी उपकरणहरू र दफा १७ को उपदफा (३), दफा १८ को उपदफा (३) र यस अनुसूचीको उपदफा (३) समेत अन्य कतै समावेश नभएका ह्रासयोग्य सम्पत्तिहरू ।

१५ प्रतिशत


वर्ग “घ” मा उल्लेख भएका ह्रासयोग्य सम्पत्तिहरू बाहेकका अदृश्य सम्पत्तिहरू । 



सम्पत्ति खरिद गर्दाको बखतमा उक्त सम्पत्तिको लागतलाई सम्पत्तिको प्रयोगावधिले भाग गरी निकटतम आधा वर्षमा मिलानगरी हुन आउने दर प्रतिशतमा ।