कम्पनी ऐन २०६३ तथा कम्पनी रजिष्ट्रार कार्यलय अन्तर्गत दर्ता भएका कम्पनीहरुले आर्थिक बर्ष २०७५÷७६ सम्मको बार्षिक विवरण नबुझाएका वा बिलम्व गरी विवरण बुझाएका वा जरिवना निर्धारण भएका वा नभएका वा निर्धारण भएको जरिवाना नबुझाएको जुनसुकै अवस्था भए पनि २०७८ असोज मसान्त भित्र आवश्यक विवरण बुझाई कम्पनी अद्यावधिक गराई ५ प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना नलाग्ने व्यहोरा आर्थिक अध्यादेश, २०७८ को दफा ३३ को प्रयोजनको बमोजिम छुट उपलब्ध गराईएको छ ।

व्यवसाय दर्ता तथा कर सम्बन्धि निशुल्क परामर्शको लागि :-

Advocate Bikash Jung Karki

Business and Legal Consultant

9851095522

MBS (Finance)

MA (Political Science)

LLB




Previous Post Next Post