1

कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपि।

2

कम्पनीको छाप (Stamp)

3

कम्पनी द्धारा PAN No. सुक्षित गरिएको सब्कल चिठ्ठी।

4

कम्पनी द्धारा प्रदान गरेको आन्तिरिक राजश्व कार्यलयको बोद्धार्थ  सब्कल चिठ्ठी।

5

प्रबन्ध पत्र र नियमावलीको प्रतिलिपि १–१ प्रति

6

PAN प्रमाणपत्र लिन र अख्तियारी प्रदान गरेको सञ्चालको माइनुटको प्रतिलिपि

7

सञ्चालकको दुई प्रति Pass Photo 

8

कम्पनी बहालमा भए, बहाल सम्झौताको प्रतिलिपि।

9

कम्पनी सञ्चालको घरमा भए, घरको तिरो तिरेको रसिद र धनीपुर्जा।

 

Note :- आन्तरिक राजश्व कार्यलयको Website www.ird.gov.np मा Details भरि Submission Number लिएर पनि कर कार्यलय जान सक्नुहुनेछ ।

Previous Post Next Post